एजेन्सी । म्यानचेस्टर युनाइटेड युरोपा लिग फुटबलको क्वाटरफाइनलबाटै बाहिरिएको छ । सेभियासँग क्वाटरफाइनलको दोस्रो लेगमा ३–० ले तथा समग्रमा ५–२ ले पराजित हुँदै युनाइटेड क्वाटरफाइनलबाटै बाहिरिएको हो । पहिलो लेगमा दुवै टोलीले २–२ को बराबरी खेलेका थिए । बिहीबार राति क्वाटरफाइनलको दोस्रो लेगमा खेलको आठौं मिनेटमा युसुफ एन नेसरीले गोल गर्दै सेभियालाई सुरूवाती अग्रता दिलाए…