Logo १९ असार २०८३, शुक्रबार | Sat Jul 4 2026


क्रिकेटर सन्दिप लामिछाने आज दक्षिण अफ्रिका जाँदै

काठमाडौं । बलात्कारको मुद्दा खेपिरहेका राष्ट्रिय क्रिकेट खेलाडी सन्दीप लामिछाने सोमबार दक्षिण अफ्रिका जाने भएका छन् । जिल्ला अदालत काठमाडौंमा विचाराधीन मुद्दाको फैसलाको पेशी असार २९ गतेलाई तोकिएसँगै सन्दिप दक्षिण अफ्रिका जान पाउने भएका हुन् । जिम्बाबेमा हुने विश्वकप क्रिकेट छनौटको तयारीका लागि नेपाली टोली अहिले दक्षिण अफ्रिकामा अभ्यास गरिरहेको छ । उनको पेशी लगातार…