Logo १९ असार २०८३, शुक्रबार | Sat Jul 4 2026


तेस्रो दक्षिण एसियाली योग खेलकुद बिहीबारबाट सुरु

काठमाडौं । तेस्रो दक्षिण एसियाली योग तथा खेलकुद प्रतियोगिता बिहीबारबाट सुरु हुने छ । नेपाल योग खेलकुद संघले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी तीन दिनसम्म चल्ने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको छ । आगामी बिहीबारबाट शनिवारसम्म चल्ने उक्त प्रतियोगितामा दक्षिण एसियाली देशहरुबाट ३ सय जना योग खेलाडी सहभागी हुने जनाइएको छ । नेपाल…