Logo १ पुस २०८२, मंगलबार | Tue Dec 16 2025


नेपाल र बंगलादेशबीचकाे मैत्रीपूर्ण फुटबलको पहिलो खेल शनिबार हुने

काठमाडाैं । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा नेपाल र बंगलादेशबीचको दुई मैत्रीपूर्ण फुटबल अन्तर्गत पहिलो खेल शनिबार हुने भएकाे छ । शनिबार साँझ साढे ५ बजेदेखि दशरथ रंगशालामा खेल शुरु हुने भएकाे हाे । त्यस्तै, दोस्रो खेल यहि भदौ २३ गते हुने भएकाे छ । दुवै खेल फिफा अन्तर्राष्ट्रिय विन्डो अन्तर्गत हुने एन्फाले…