काठमाडौं । काठमाडौंमा जारी एसीसी मेन्स प्रियिर कप क्रिकेट अन्तर्गत फाइनल खेलमा नेपाललाई सातौं सफलता हात परेको छ । नेपाल र युएईबीचको जारी खेलमा नेपालका लागि सन्दीप लामिछानेले विकेट लिएका छन् । सन्दीप १२ बलमा ५ रन बनाएका युएईका आयान खानलाई आउट गराएका हुन् । नेपालले टस जितेर पहिले बलिङ गरिरहेको हो । जारी खेलमा…