एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा लेस्टर सिटी र एभर्टनले अंक बाँडेका छन् । सोमबार राति भएको खेलमा लेस्टर र एभर्टनले २–२ को बराबरी खेल्दै अंक बाँडेका हुन् । खेलको १५ औं मिनेटमा डोमिनिक लेविनले पेनाल्टीमार्फत गोल गर्दै एभर्टनलाई सुरूवाती अग्रता दिलाएका थिए । २२ औं मिनेटमा काग्लर सोयुन्चुले गोल गर्दै लेस्टरलाई १–१ को बराबरीमा…