एजेन्सी । वेष्ट ह्याम युनाइटेडलाई हराउँदै म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा फर्किएको छ । बुधबार राति आफ्नै मैदानमा भएको खेलमा वेष्टह्यालमाई ३–० ले हराएर आर्सनललाई पछि पार्दै सिटी शीर्ष स्थानमा फर्किएको हो । सिटीको जितमा नाथन आके, अर्लिङ ब्रट हाल्याण्ड र फिल फोडेनले एक एक गोल गरे । खेलको ४९ औं मिनेटमा…