Logo २८ चैत्र २०८२, शनिबार | Sat Apr 11 2026


जावलाखेल एफसी खुमलटारसँग पराजित

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा शीर्ष स्थानको जावलाखेल युथ क्लब एफसी खुमलटारसँग पराजित भएको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शुक्रबार भएको खेलमा जावलाखेललाई एफसी खुमलटारले ४–२ गोल अन्तरले हराएको हो । खुमलटारको जितमा स्टेफेन समिरले ह्याट्रिक गोल गरे । मेसुके ओलुमोउको नाममा एक गोल रह्यो । जावलाखेलका विनोद केसीले एक गोल फर्काए…