एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले बर्नेमाउथलाई हराएको छ । शनिबार राति भएको खेलमा चेल्सीले बर्नेमाउथलाई ३–१ ले हराएको हो । खेलको नवौं मिनेटमा कोनोर गल्लाघेरले गोल गर्दै चेल्सीलाई सुरूवाती अग्रता दिलाए । तर, २१ औं मिनेटमा माथियास भिनाले गोल गर्दै बर्नेमाउथलाई १–१ को बराबरीमा ल्याए । ८२ औं मिनेटमा बेनोइट बाडियाशिलेले गोल गर्दै…