Logo २४ चैत्र २०८२, मंगलबार | Tue Apr 7 2026


१९ औं एशियाली खेलकुदको तयारीमा जुट्दै नेपाली खेलाडी

काठमाडौं । नेपालका दुई सय ३३ खेलाडी चीनमा हुने १९ औं एशियाली खेलकुदको तयारीम जुटिरहेका छन् । २९ खेलका दुई सय ३३ नेपाली खेलाडीले चीनको हाङझाउ शहरमा आयोजना हुने एसियाडमा प्रतिष्पर्धा गर्न लागेका हुन् । चीनको होङ्झाउ शहरमा आगामी सेप्टेम्बर २३ देखि १९ औं एसियाड शुरु हुँदैछ । कोभिड महामारीका कारण एक वर्ष ढिला गरी…