Logo २९ माघ २०८२, बिहिबार | Thu Feb 12 2026


खेलाडीलाई राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा नपठाउने ए डिभिजन क्लबहरुको निर्णय

काठमाडौं । ए डिभिजन फुटबल क्लबहरुले आफ्ना खेलाडीलाई लिग नसकिएसम्म राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा नपठाउने निर्णय गरेका छन् । बिहीबार फ्रेण्ड्स क्लबको कार्यालयमा बसेको क्लबहरुको बैठकले आसन्न साफ च्याम्पियनसिपका लागि राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा बोलाइएका खेलाडीलाई लिग जारी रहुन्जेल नपठाउने निर्णय गरेका हुन् । असार ६ देखि भारतको बैंग्लोरमा साफ च्याम्पियनसिप आयोजना हुँदैछ । त्यसका…