काठमाडाैं । दक्षिण एसियाली फुटबल महासंघले साफ यु–२० च्याम्पियनसिपको तालिका सार्वजनिक गरेको छ। तालिका अनुसार नेपालले भुटानविरुद्ध खेल्दै प्रतियोगिताको सुरु गर्नेछ । प्रतियोगिता मार्च २३ देखि अप्रिल ३ सम्म माल्दिभ्सको मालेमा हुँदैछ । समूह ‘ए’ मा रहेको नेपालले पहिलो खेल २३ मार्चमा भुटानसँग खेल्नेछ । नेपाल रहेको समूहमा भुटानसँगै माल्दिभ्स र श्रीलंका पनि छन् ।…