काठमाडौं । आईसीसी टी–२० विश्वकप २०२४ को एसिया क्षेत्रीय छनोट ‘बी’ को खेलमा मलेसियाका बलर साजरुल एजात इद्रुसले कीर्तिमान बनाएका छन् । छनोटमा चीनविरुद्ध सात विकेट लिएका इद्रुस अन्तर्राष्ट्रिय टी–२० क्रिकेटको एकै खेलमा सात विकेट लिने अहिलेसम्मको पहिलो र एकमात्र बलर बनेका हुन् । यसअघि टी–२० क्रिकेटमा १२ जना बलरले ६ विकेट लिएको रेकर्ड छ…