Logo २२ चैत्र २०८२, आइतबार | Mon Apr 6 2026


एसियन गेम्समा तेक्वान्दो र जुडोतर्फ नेपालको कमजोर प्रदर्शन

एजेन्सी । एसियन गेम्सको तेक्वान्दोतर्फ मंगलबार प्रतिस्पर्धा गरेका नेपालका तिन जना खेलाडीको पदक संभावना सकिएको छ । तेक्ब्वान्दोको पुरुष ६३ केजी मुनिको तौल समुहमा नेपालका गोबिन्द बहादुर आलेले एक खेल जितेपनि पदकबाट टाढै रहे । पहिलो चरणको खेलमा टिमोर लेस्तेका खेलाडीलाई हराएका आलेले अन्तिम १६ चरणको खेलमा थाईल्याण्डका खेलाडीसँग पराजय भोगे । तेक्वान्दोतर्फ प्रतिस्पर्धा गरेका…