काठमाडौं । एसियन गेम्स अन्तर्गत महिला भलिबलमा मंगोलियामाथि नेपालले जित हासिल गरेको छ । शनिबार ११ औं स्थानका लागि भएको खेलमा नेपालको महिला टिमले मंगोलियालाई ३–२ को सेटमा हराएको हो । पहिलो सेट १७–२५ ले गुमाएको नेपालले दोस्रो र तेस्रो सेट २५–१८ र २५–२१ ले हात पारेको थियो । चौथो सेट २५-१८ ले गुमाएको नेपालले…