Logo २२ चैत्र २०८२, आइतबार | Mon Apr 6 2026


एक दिवसिय विश्वकप क्रिकेटमा न्युजिल्याण्डको लगातार दोस्रो जित

काठमाडौं । भारतमा जारी एक दिवसिय विश्वकप क्रिकेटमा न्युजिल्याण्डले लगातार दोस्रो जित निकालेको छ । पहिलो खेलमा इग्ल्याण्डलाई हराएको न्यजिल्याण्डले सोमबार भएको दोस्रो खेलमा नेदरल्यान्ड्सलाई ९९ रनले हरायो । न्युजिल्याण्डले दिएको ३ सय २३ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्स ४६ ओभर ३ बलमा २ सय २३ रनमा समेटियो । नेदरल्यान्ड्सका लागि कोलिन एकरमनले ६६ रन जोडे…