काठमाडौं । त्रिदेशीय टी–ट्वान्टी क्रिकेट सिरिजमा संयुक्त अरब इमिरेट्स (यूएई)ले हङकङमाथि ६ विकेटको जित निकालेको छ । काठमाडौंको मुलपानी मैदानमा आइतबार भएको खेलमा हङकङले जितका लागि दिएको १ सय ५० रनको लक्ष्य यूएईले १८ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । यूएईका कप्तान मोहम्मद वासिमले सर्वाधिक ४० रन बनाए । यस्तै, खालिद शाहले ३७, वृत्य…