Logo २२ चैत्र २०८२, आइतबार | Sun Apr 5 2026


सन्दीप लामिछानेविरुद्धको मुद्दामा बहस नोट बुझाउन आदेश

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा अदालतले बहस नोट पेस गर्ने आदेश दिएको छ । बिहीबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासले आगामी मंसिर २२ गतेसम्म बहस नोट पेस गर्न आदेश दिएको हो । त्यस्तै, अर्को पेसी आगामी मंसिर २४ गतेलाई तोकिएको छ ।