काठमाडौं । इंग्लिश प्रिमियर लिग फुटबलमा आर्सनलले म्यान्चेस्टर सिटीलाई १–० ले हराएको छ । आइतबार आप्mनै मैदानमा भएको खेलमा आर्सनललाई विजयी गराउन ब्राजिलियन खेलाडी ग्याब्रियल मार्टिनेलीले निर्णायक गोल गरे । सब्सटीच्युट खेलाडी मार्टीनेलीले खेलको ८६ औं मिनेटमा एक गोल गर्दै आर्सनललाई विजयी गराएका हुन् । प्रिमियर लिगकै अर्को खेलमा लिभरपुललाई ब्राइटनले २–२ गोलको बराबरीमा रोकेको…