काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्वमहासचिव इन्द्रमान तुलाधारले तत्कालिन अवस्थाका चेन्ज एन्फाका पक्षधरहरू वर्तमान अध्यक्ष पंकजविक्रम नेम्वाङ र पूर्वअध्यक्ष कर्माछिरिङ शेर्पा नमिल्नु नै नेपाली फुटबलको दुर्भाग्य रहेको बताउनुभएको छ । गत भदौ २५ गते तुलाधरले ४९ जिल्लाको नेतृत्वसहित संयुक्त हस्ताक्षरसहित अध्यक्ष नेम्वाङ र महासचिव किरण राईलाई बर्खास्तीको प्रस्ताव निवेदन गराएका थिए । सो…