काठमाडौं । रोयल नेपाल गल्फ क्लब (आरएनजिसी)ले नेपालकै पुरानो गल्फ क्लबका रूपमा रहेको आफ्नो संस्था संरक्षणका लागि सहयोग गर्न युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूलाई आग्रह गरेको छ । आरएनजिसीको स्थापना सन् १९१७ मा भएको थियो । करिब १०६ वर्ष पुरानो संस्थाले कयौं गल्फका खेलाडी उत्पादन गर्दै आइरहेको छ । १३ औं दक्षिण एशियाली खेलकुद (साग)…