काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) फुटबलमा काठमाडौं रेजर्समाथि वीरगञ्ज युनाइटेडले सानदार जित निकालेको छ । बिहीबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा काठमाडौंलाई ४–१ गोलले हराउँदै वीरगन्जले फराकिलो जित निकालेको हो । पाँचौं स्थानमा रहेको काठमाडौं रेजर्स पुछारमा रहेको वीरगञ्ज युनाइटेडसँग पराजित भएपछि प्लेअफ होड रोमाञ्चक बनेको छ । काठमाडौंलाई पराजित गरेको वीरगञ्ज ८ अंकसहित…