Logo २० चैत्र २०८२, शुक्रबार | Fri Apr 3 2026


प्रधानमन्त्री कप महिला टी-ट्वेन्टी क्रिकेटमा मधेश र लुम्बिनी प्रदेशको जित

काठमाडौं । प्रधानमन्त्री कप महिला टी–ट्वेन्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेश प्रदेशले पहिलो जित निकालेको छ । मूलपानीस्थित माथिल्लो क्रिकेट मैदानमा सोमबार भएको खेलमा गण्डकी प्रदेशलाई २७ रनले हराउँदै मधेशले पहिलो जित दर्ता गरेको हो । मधेशले दिएको १ सय १३ रनको लक्ष्य पछ्याएको गण्डकी १९ ओभर ४ बलमा अलआउट हुँदै ८५ रनमा समेटियो । यसअघि,…