काठमाडौं । नेपालमा आयोजना हुने टी–ट्वान्टी विश्वकप छनोटको एसिया क्षेत्र छनोट प्रतियोगिता आगामी कार्तिकमा हुने भएको छ । अमेरिका र वेस्ट इन्डिजले सन् २०२४ को जुनमा आयोजना गर्ने टी–ट्वान्टी विश्वकपका लागि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) ले नेपाललाई एसिया क्षेत्रको छनोट चरणको प्रतियोगिताको आयोजना अधिकार दिएको थियो । आइसीसीले आफ्नो वेवसाईट मार्फत प्रतियोगिता आगामी अक्टोबर ३०…