Logo २८ भाद्र २०८२, शनिबार | Sat Sep 13 2025


काईरन पोलार्ड चम्किएपछि मुम्बईसँग बैङ्लोर पराजित

काठमाडौं, बैशाख ९ । इन्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा मुम्बई ईण्डियन्सले रोयल च्यालेन्जर्स बैङ्लोरलाई ६ विकेटले हराएको छ । मुम्बईको वाङ्खेडे स्टेडियममा बुधबार राति भएको खेलमा पहिले ब्याटिङ गरेको बैङ्लोरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ७० रन बनायो । बैङ्लोरका लागि त्राभिस हेडले ३७ रन तथा विराट कोहलीले ३५ रनको योगदान दिए…