पेरिस, जेठ ३० । फ्रान्समा जारी युरो कप फुटबल अन्तर्गत हिजो भएका खेलहरुमा स्वीट्जरल्याण्ड र वेल्स विजयी भएका छन् । समुह ए अन्तर्गतको खेलमा स्वीट्जरल्याण्डले अल्बानियालाई १–० ले हरायो । खेलमा स्वीस टोलीलाई विजयी गराउन फाबियन शहारले निर्णायक गोल गरे । अल्बानियाका कप्तान लोरिक साना ३६ औं मिनेटमा दोहोरो पहेंलो कार्ड खाँदै बाहिरिएपछि टोलीले अधिकांश…