Logo ५ पुस २०८२, शनिबार | Sun Dec 21 2025


धनकुटामा कबर्ड हल निर्माण अन्तिम चरणमा

धनकुटा, असार ३ । धनकुटामा सुविधा सम्पन्न बहुउद्देश्यीय कभर्ड हल निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । धनकुटा नगरपालिकाको पहलमा गत माघ महिनामा सुरु भएको कभर्ड हल निर्माणको ९० प्रतिशत काम सम्पन्न भइसकेको छ । कभर्ड हल साउन महिनाबाट सञ्चालनमा आउने धनकुटा नगरपालिकाले जनाएको छ । ऐतिहासिक सल्लेरी वनमा धनकुटा नगरपालिकाको प्रयासमा दुईवटा ब्याडमिन्टन कोर्ट…