Logo १४ कार्तिक २०८२, शुक्रबार | Fri Oct 31 2025


लिभरपुलले वाट्फोर्डलाई हरायो, म्यानचेस्टर सिटी र आर्सनल बराबरीमा रोकिए

काठमाडौं, बैशाख २७ । इंग्लिस प्रिमियर लिग अन्तर्गत आइतबार राति सम्पन्न खेलमा लिभरपुल विजयी भएको छ । लिभरपुलले वाट्फोर्डलाई २–० ले हराएको हो । ३५ औं मिनेटमा जोए एलेनले गोल गर्दै लिभरपुललाई सुरुवाती अग्रता दिलाए । पहिलो हाफमा १–० ले अघि रहेको लिभरपुलका लागि ७६ औं मिनेटमा रोबर्टो फिरमिनोले गोल गर्दै अग्रता दोब्बर पारे ।…