काठमाडौं । अण्डर नाइन्टिन विश्वकप क्रिकेटमा आज नेपालले पाकिस्तानको सामना गर्नेछ । खेल दक्षिण अफ्रिकाको इस्ट लण्डन शहरमा नेपाली समय अनुसार दिउँसो पौने दुई बजे सुरु हुनेछ । अण्डर नाइन्टिन विश्वकप क्रिकेट प्रतियोगितामा नेपालको यो दोस्रो खेल हो । यसअघि आइतवार भएको पहिलो खेलमा नेपाललाई न्ज्युजिल्याण्डले ६४ रनले हराएको थियो । बुधबारको खेल नेपाललाई प्रतियोगितामा…