ललितपुर, जेठ २३ । ललितपुर अन्तर विद्यालय प्रथम पिस पोइन्ट तेक्वान्दो कपको उपाधि पिस पोइन्ट स्कुलले जितेको छ । एक दिने प्रतियोगितामा बिभिन्न महिला पुरुष गरी कुल १२ ओटा स्वर्ण पदकका लागी जिल्लाका १० विद्यालयका ९० खेलाडीहरुलेले प्रतिस्पर्धा गरेका थिए । ५ स्वर्ण ३ कास्य पदक जित्दै आयोजक पिस पोइन्ट स्कुलले उपाधि हात पारेको हो…