Logo २१ चैत्र २०८२, शनिबार | Sat Apr 4 2026


इलाम गोल्डकपको उपाधि एनआरटीलाई

इलाम । इलामको ठूलो टुडीखेलमा जारी इलाम गोल्डकपको उपाधि न्युरोड टिम (एनआरटी) काठमाडौंले चुमेको छ । शनिबार भएको फाइनल खेलमा निर्धारित समयमा गोलरहित बराबरी भएपछि खेल ट्राईबेकरमा परिणत भएको थियो । ट्राईबेकरमा विर्तामोड युनाइटेड झापा लाई ४-३ गोल अन्तरले पराजित गर्दै न्युरोड टिम (एनआरटी)ले पहिलो संस्करणको उपाधि चुमेको हो । उपाधिसँगै न्युरोड टिम (एनआरटी) काठमाडौंले…