काठमाडौं, असोज ३० । स्पेनिस लिग ला लिगा फुटबलमा आइतबार चार खेल हुँदैछन् । पहिलो खेलमा एलाभेसले मालागासँग १–१ गोलको बराबरी खेलेको छ । नेपाली समयअनुसार राति ८ बजे एथ्लेटिक बिलबाओ र रियाल सोसिडाड भिड्दैछन् । राति सवा १० बजे स्पोर्टिङ गियोन र भ्यालेन्सिया तथा राति साढे १२ बजे भिल्लारियलले सेल्टाभिगोसँग खेल्ने कार्यक्रम छ ।…