काठमाडौं, कात्तिक ४ । राजधानीमा जारी रेडबुल फुटसल लिगअन्तर्गत् विहीबार भएको पहिलो खेलमा शंखमुल फुटसल विजयी भएको छ । घरेलु ‘पिच’मा सम्पन्न खेलमा शंखमुलले सामाखुसी फुटसललाई ७–४ ले पराजित गरेको हो । जितसँगै समूह ‘बी’मा शंखमुलले ३ खेलमा २ जितका साथ ६ अंक जोडेको छ । विहीबारै भएको दोस्रो खेलमा बाँसबारीको चौर रिक्रिएसन सेन्टरले कपनको…