काठमाडौं, साउन २८ । रियो ओलम्पिकमा सहभागी हुन नेपाली तेक्वान्दो टोली आज ब्राजिल प्रस्थान गर्दैछ । रियो ओलम्पिकमा सहभागि हुन जाने यो नेपालको अन्तिम टोली हुनेछ । ओलम्पिकमा तेक्वान्दोतर्फ नेपालकी निशा रावलले महिला ६७ केजी तौल समुहमा प्रतिस्पर्धा गर्दैछिन् । तेक्वान्दोका खेल यही अगष्ट १७ देखि २० तारिखसम्म सञ्चालन हुँदैछन् । नेपालकी निशाले अगष्ट २०…