Logo २८ मंसिर २०८२, आइतबार | Sun Dec 14 2025


रजनी विजयी

काठमाडौं, कात्तिक १२ । राजधानीमा जारी रेडबुल फुटसल लिगअन्तर्गत् शुक्रबार भएको समूह ‘ए’को खेलमा रजनी फुटसल विजयी भएको छ । रजनीले ह्वाइटहर्स फुटसललाई ३–१ ले पराजित गर्‍यो । ह्वाइटहर्सको ‘पिच’मा भएको खेलमा रजनीलाई विजयी गराउन सुमन कार्कीले २ गोल गरे । यस्तै, रोसन केसीले १ गोल थपे । प्रतियोगताअन्तर्गत् शुक्रबारै भएको समूह ‘बी’को खेलमा हरिसिद्धि…