काठमाडौं, कात्तिक २१ । एभर्टनलाई हराँउदै चेल्सी इंङ्गलिस प्रिमियर लिग फुटबल प्रतियोगिताको शिर्ष स्थानमा उक्लिएको छ । शनिबार राती आफ्नै मैदानमा भएको खेलमा चेल्सीले एभर्टनलाई ५-० ले हरायो । खेलमा चेल्सीलाई विजयी गराउन एडिन हाजार्डले दुई गोल गरे भने डिएगो कोष्टा, मार्कस अलन्सो र पेड्रोले एक एक गोल गरे । जीतसँगै चेल्सी प्रिमियर लिग फुटबलको…