Logo २८ मंसिर २०८२, आइतबार | Sun Dec 14 2025


इम्पेरियल र कुमारी फुटसल विजयी

काठमाडौं, कात्तिक २३ । रेडबुल फुटसल लिग २०७३ अन्तर्गत् मंगलबार भएका खेलहरुमा इम्पेरियल फुटसल कौशलटार र कुमारी फुटसल पकनाजोल विजयी भएका छन् । समूह ‘ए’को खेलमा भक्तपुर कौशलटारको इम्पेरियल फुटसलले ढुंगेअड्डाको आदर्श फुटसललाई ६–५ ले पराजित गर्‍यो । इम्पेरियलका लागि किशन अधिकारीले ह्याट्रिक गरे भने सुमेरु थापाले २ तथा सुरेन्द्र बुढाथोकीले एक गोल थपे ।…