Logo २८ मंसिर २०८२, आइतबार | Sun Dec 14 2025


नेपाल फाइनलमा, गोलकिपर किरण नायक (हेर्नोस्, फोटो/भिडियो)

अपडेट काठमाडौं, कात्तिक २७ । नेपाल मलेसियामा जारी एएफसी सोलिडारिटी कप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । शनिबार भएको सेमिफाइनलमा नेपालले लाओसलाई पेनाल्टी सुटआउटमा ३–० ले पराजित गरेको हो । नेपालका लागि पेनाल्टी सुटआउटमा हेमन गुरुङ, विक्रम लामा र सुजल श्रेष्ठले गोल गर्दा लाओसका दुईओटा प्रहारलाई नेपाली गोलकिपर किरण चेम्जोङले रोकेका थिए भने एउटा प्रहार…