काठमाडौं, मंसिर २६ । रेडबुल फुटसल लिग २०७३ मा लिग चरणका अन्तिम खेलहरु सुरु भएका छन् । १४औं चरणको पहिलो खेलमा आइतबार बाँसबारीको चउर रिक्रिएसनल सेन्टरले ढुंगेअड्डाको आदर्श फुटसललाई ६–५ ले पराजित गर्यो । लिग चरणबाट माथि नउक्लने निश्चित भइसकेका यी दुई टोलीहरुबीचको खेल औपचारिकतामात्रै थियो । अंकतालिकाको पाँचौ स्थानमा रहेको आदर्श र पुछारमा रहेको…