Logo २० चैत्र २०८२, शुक्रबार | Sat Apr 4 2026


टी–ट्वेन्टी सिरिजमा नामिबिया र नेदरल्याण्ड्स भिड्दै

काठमाडौं । काठमाडौंमा जारी त्रिदेशीय टी–ट्वेन्टी अन्तर्राष्ट्रिय सिरिजमा आज नामिबिया र नेदरल्याण्ड्स भिड्दैछन् । खेल बिहान साँढे ११ बजे त्रिवि क्रिकेट मैदान किर्तीपुरमा हुँदैछ । दुवै टोली लगातार दोस्रो जितको खोजीमा छन् । दुवैले आफ्नो पहिलो खेलमा आयोजक टोली नेपाललाई हराएका छन् । श्रृंखलाको पहिलो खेलमा नामिबियाले नेपाललाई २० रनले हराएको थियो भने दोस्रो खेलमा…