Logo २२ चैत्र २०८२, आइतबार | Sun Apr 5 2026


म्यान्चेस्टर सिटीद्वारा म्यान्चेस्टर युनाइटेड पराजित

काठमाडौं । इंग्लीश प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर सिटीले म्यान्चेस्टर युनाइटेडलाई ३–१ ले हराएको छ । सिटीको मैदानमा आइतबार राति भएको म्यान्चेस्टर डर्बीमा युनाइटेडका मार्कस रास्फोर्डले पहिलो गोल गरे । तर म्यान्चेस्टर सिटीका फिल फोडेनले दुई तथा अर्लीङ ब्रट हाल्याण्डले एक गोल गरेपछि टोली ३–१ ले विजयी भयो । जितसँगै म्यान्चेस्टर सिटीले प्रिमियर लिगको अंक तालिकामा…