Logo ४ आश्विन २०८२, शनिबार | Sat Sep 20 2025


इङ्गलिस लिग कपको उपाधि म्यानचेष्टर युनाइटेडले जित्यो

आइतबार राती भएको फाईनल खेलमा साउथह्याम्पटनलाई ३-२ ले हराउँदै म्यान्चेस्टर युनाईटेडले सिजनको पहिलो उपाधि सुरक्षित गरेको हो । पोर्चुगिज प्रशिक्षक जोजे मौरिन्होको प्रशिक्षणमा सुधारिएको प्रदर्शन गरिरहेको म्यान्चेस्टर युनाईटेडलाई विजयी गराउन ज्लातन इब्राहिमोभिचले दुई तथा जेस्सी लिङ्गार्डले एक गोल गरे । साउथह्याम्प्टनका लागि दुबै गोल ग्याबियाडीनीले गरेका थिए । मौरीन्होको लागि यो चौथो लिग कपको उपाधि…