Logo ४ आश्विन २०८२, शनिबार | Sat Sep 20 2025


म्यान्चेस्टर सिटी एफए कपको क्वाटरफाईनलमा, अगुएरो चम्किए

बुधबार राती भएको पाँचौ चरणको रि प्लेमा म्यान्चेस्टर सिटीले च्याम्पियनसिप क्लव हडर्सफील्ड टाउनलाई ५-१ ले हरायो । यसअघिको खेल गोलरहित बराबरीमा सकिएपछि राती रि प्ले भएको हो । रि प्लेमा म्यान्चेस्टर सिटीलाई विजयी गराउन सर्जीयो अगुएरोले दुई गोल गरेभने लेरोए साने, पाब्लो जाबालेटा र केहीची ईहिनाचोले एक एक गोल गरे । जितसँगै म्यान्चेस्टर सिटीले प्रिमियरसिप…