शनिबार भएको उद्घाटन खेलमा युनाइटेड भिजन कोहलपुरले घरबारी टोल युवा क्लबलाई ५ रनले पराजित गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको युनाइटेडले निर्धारित् २० ओभरमा ८ विकेट गुमाउँदै १८६ रन बनाएको थियो । जवाफमा १८७ रनको विजय लक्ष्य लिएर मैदानमा उत्रिएको घरबारी टोली २० ओभरमा ७ विकेट गुमाउँदै १८१ रनमै सीमित भयो । आइतबारको…