Logo ७ पुस २०८२, सोमबार | Mon Dec 22 2025


टोटनह्यामद्वारा म्यानचेस्टर युनाईटेड पराजित, हल सिटी रेलिगेशनमा

खेलमा टोटनह्यामलाई विजयी गराउन भिक्टर वान्यामा र ह्यारी केनले एक–एक गोल गरे । म्यानचेस्टर युनाईटेडका वायन रुनीले एक गोल फर्काए । आइतबार राति भएको अर्को खेलमा लिभरपुलले वेष्ट ह्याम युनाईटेडलाई ४-० ले पाखा लगायो । लिभरपुललाई विजयी गराउन फिलिपे कौटिन्होले दुई गोल गर्दा ड्यानिएल स्टरिज र डिभोक ओरीगीले एक एक गोल गरे । आइतबार नै…