Logo २० चैत्र २०८२, शुक्रबार | Fri Apr 3 2026


खेलाडीका लागि राम्रो वातावरण निर्माण भइरहेको छ : मन्त्री श्रेष्ठ

काठमाडौं । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले अब क्रिकेट खेलाडी बन्ने वातावरण निर्माणका लागि आफूहरू लागि परेको बताउनुभएको छ । जनकपुरधामको रजौलस्थित प्रस्तावित श्रीराम जानकी बहुउद्देश्यीय अन्तराष्ट्रिय रंगशालामा भएको दोस्रो जनकपुरधाम मेयर कप टि–२० क्रिकेटको फाइनलका अवसरमा खेलकुदमन्त्री श्रेष्ठले सो धारणा राखेका हुन् । मन्त्री श्रेष्ठले जनकपुरधामसहित देशको विभिन्न शहरमा आधुनिक स्टेडियम बन्नसके अन्तर्राष्ट्रिय स्तरको…