Logo २० चैत्र २०८२, शुक्रबार | Fri Apr 3 2026


मलेसियामाथि नेपालको जित

काठमाडौं । साविक विजेता नेपालले प्रिमियर कपमा विजय सुरुवात गरेको छ । नेपालले मलेसियामाथि ५ विकेटको क्षतिमा संघर्षपूर्ण जित हासिल गर्दै विजय शुरूआत गरेको छ । आज अल अमेरात क्रिकेट ग्राउन्डमा सम्पन्न समूह ‘ए’ को पहिलो खेलमा नेपालले मलेसियाले दिएको १ सय ४४ रनको लक्ष्य ४ बल बाँकी रहँदा ५ विकेट गुमाउँदै पूरा गरेको हो…