Logo ८ पुस २०८२, मंगलबार | Tue Dec 23 2025


बंगलादेशविरुद्धको मैत्रिपूर्ण भलिबलमा नेपालको क्लिनस्वीप

दुई खेलको मैत्रिपूर्ण श्रृंखला नेपालले २/० ले जितेको हो । मंगलबार भएको पहिलो खेल ३/१ को सेटमा जितेको नेपालले बुधबार भएको दोस्रो खेल ३/२ को सेटमा जित्यो । ललितपुरको लगनखेलस्थित नेपाली सेनाको कभर्डहलमा भएको दोस्रो खेलमा २/१ ले पछि परेको नेपालले अन्तिम दुई सेट जितेर खेल आफ्नो पक्षमा पारेको हो । नेपाल १९/२५, २५/२२, २०/२५,…