Logo २० चैत्र २०८२, शुक्रबार | Fri Apr 3 2026


वेष्ट इण्डिज ‘ए’सँग नेपाल ७६ रनले पराजित

काठमाडौं । टी–ट्वेन्टी श्रृंखला अन्तर्गत वेष्ट इण्डिजसँग भएको तेस्रो खेलमा नेपाल फराकिलो रन अन्तरले पराजित भएको छ । बुधबार कीर्तिपुर क्रिकेट मैदानमा भएको खेलमा नेपाल ७६ रनले पराजित भएको हो । जितसँगै वेष्टइण्डिजले श्रंखलामा २–१ को अग्रता बनाएको छ । टस जितेर पहिले ब्याटिङ गरेको वेष्ट इण्डिजले जोनसनको शतकमा नेपाललाई २२८ रनको लक्ष्य दिएको थियो…