काठमाडौं ।नेपाली राष्ट्रिय क्रिकेट टोलीका ९ जना चर्चित खेलाडी ‘टिम एक्स्ट्रिम’मा आबद्ध भएका छन् । नेपाली क्रिकेटको विकास, खेलाडीलाई प्रोत्साहन र युवापुस्तामा खेलप्रतिको उत्साह बढाउने उद्देश्यसहित कम्पनीले खेलाडीसँग सहकार्य गरेको जनाएको छ । सम्झौता अनुसार सन्दीप लामिछानेदेखि रोहित पौडेलसम्म ‘टिम एक्स्ट्रिममा आवद्ध भएका छन् । टीममा सोमपाल कामी, आसिफ शेख, ललित राजवंशी, शेर मल्ल, ईशान…